- 10:39 AM
- 0 Comments
- 10:26 AM
- 0 Comments
- 10:20 AM
- 0 Comments
- 10:17 AM
- 0 Comments
- 10:14 AM
- 0 Comments
- 10:12 AM
- 0 Comments
- 10:07 AM
- 0 Comments
- 10:04 AM
- 0 Comments
- 9:56 AM
- 0 Comments
साउन-२७, यौनचाहना हुँदैमा त्यसलाई हिस्टेरिया भन्न मिल्दैन। यस विषयमा कुरा गर्नुभन्दा पहिले हिस्टरिया भनेको के हो भन्ने कुरा बुझौं। ग्रीक शब्द ’hystera’ बाट यसको नाम रहेको हो, जसको अर्थ पाठेघर हुन्छ। पहिले-पहिले पाठेघरमा खराबी हुने र यौनसम्पर्कले त्यसलाई निको पार्ने विश्वास गरिने भएकाले उपचारका लागि विवाह गरेपछि ठिक हुन्छ भनिन्थ्यो। त्यसबेला हिस्टेरियालाई यौनेच्छा शान्त गर्न नपाउने स्थिति मानिन्थ्यो।
हिस्टेरिया एउटा मानसिक रोग हो, अहिले फरक रूपमा वर्गीकरण गरिने भए पनि यसलाई ’फेमले ह्य्स्तेरिअ’ पनि भनिन्छ। यसमा अति नै भय मान्ने र आतंकित हुने स्थिति हुन्छ तथा विभिन्न किसिमको शारीरिक तथा मानसिक लक्षण देखिन्छन्। डाक्तररका अनुसार यो मानसिक समस्या हो । यसको खास कारण केही हुँदैन, केही समयपछि यो आफैं ठीक हुँदै जान्छ ।
-
हिस्टेरिया एउटा मानसिक रोग हो, अहिले फरक रूपमा वर्गीकरण गरिने भए पनि यसलाई ’फेमले ह्य्स्तेरिअ’ पनि भनिन्छ। यसमा अति नै भय मान्ने र आतंकित हुने स्थिति हुन्छ तथा विभिन्न किसिमको शारीरिक तथा मानसिक लक्षण देखिन्छन्। डाक्तररका अनुसार यो मानसिक समस्या हो । यसको खास कारण केही हुँदैन, केही समयपछि यो आफैं ठीक हुँदै जान्छ ।
-
- 9:54 AM
- 0 Comments
- 9:50 AM
- 0 Comments
२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ
महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर अहिले पनि एउटा समूह कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनसन बसिरहेको छ । र, यो नेवि संघमा अहिले देखिएको विवाद प्रभावशाली नेताहरुसम्म जोडिएको छ ।
चुनिने र टीके प्रवृत्ति
नेवि संघमा लामो समयदेखि दुई प्रवृत्ति (समूह) छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापाहरुको समूह अधिवेशन गरेर चुनिँदै आएको समूह हो ।
गोविन्द भट्टराई समूह भने अधिवेशनबाट चुनिएर आएको नेतृत्वलाई फालेर मनोनित भएर नेतृत्वमा पुग्नेहरु हुन् । र, यो प्रवृत्तिको विस्तारित रुपको नेवि संघका वर्तमान अध्यक्ष रञ्जित कर्ण । अधिवेशनबाट चुनिएर आएका प्रदीप पौडेललाई हटाएर कर्णलाई पार्टीले अध्यक्ष बनाएको हो ।
अहिले अधिवेशन गर्ने जिम्मा उनको काँधमा छ । कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा अधिवेशन गर्ने पक्षमा रहेकाले पनि कर्णलाई दबाव छ । कर्ण स्वयंम भने अहिले रामचन्द्र पौडेल समूहका हुन् । नेवि संघका नेताहरु अहिले देखिएको विवादलाई यो पृष्ठभूमिसँग जोडेर हेर्नु पर्ने बताउँछन् ।
- 1:10 AM
- 0 Comments