- 10:39 AM
- 0 Comments
- 10:26 AM
- 0 Comments
- 10:20 AM
- 0 Comments
- 10:17 AM
- 0 Comments
- 10:14 AM
- 0 Comments
- 10:12 AM
- 0 Comments
- 10:07 AM
- 0 Comments
- 10:04 AM
- 0 Comments
- 9:56 AM
- 0 Comments
साउन-२७, यौनचाहना हुँदैमा त्यसलाई हिस्टेरिया भन्न मिल्दैन। यस विषयमा कुरा गर्नुभन्दा पहिले हिस्टरिया भनेको के हो भन्ने कुरा बुझौं। ग्रीक शब्द ’hystera’ बाट यसको नाम रहेको हो, जसको अर्थ पाठेघर हुन्छ। पहिले-पहिले पाठेघरमा खराबी हुने र यौनसम्पर्कले त्यसलाई निको पार्ने विश्वास गरिने भएकाले उपचारका लागि विवाह गरेपछि ठिक हुन्छ भनिन्थ्यो। त्यसबेला हिस्टेरियालाई यौनेच्छा शान्त गर्न नपाउने स्थिति मानिन्थ्यो।
हिस्टेरिया एउटा मानसिक रोग हो, अहिले फरक रूपमा वर्गीकरण गरिने भए पनि यसलाई ’फेमले ह्य्स्तेरिअ’ पनि भनिन्छ। यसमा अति नै भय मान्ने र आतंकित हुने स्थिति हुन्छ तथा विभिन्न किसिमको शारीरिक तथा मानसिक लक्षण देखिन्छन्। डाक्तररका अनुसार यो मानसिक समस्या हो । यसको खास कारण केही हुँदैन, केही समयपछि यो आफैं ठीक हुँदै जान्छ ।
-

- 9:54 AM
- 0 Comments
- 9:50 AM
- 0 Comments
२३ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । अधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तर, यो अधिवेशन चुनाव गरेर नयाँ नेतृत्व चयन गर्ने सफल हुनेमा भने शंका छ
महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर अहिले पनि एउटा समूह कांग्रेसको पार्टी कार्यालय सानेपामा आमरण अनसन बसिरहेको छ । र, यो नेवि संघमा अहिले देखिएको विवाद प्रभावशाली नेताहरुसम्म जोडिएको छ ।
चुनिने र टीके प्रवृत्ति
नेवि संघमा लामो समयदेखि दुई प्रवृत्ति (समूह) छ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गगन थापाहरुको समूह अधिवेशन गरेर चुनिँदै आएको समूह हो ।
गोविन्द भट्टराई समूह भने अधिवेशनबाट चुनिएर आएको नेतृत्वलाई फालेर मनोनित भएर नेतृत्वमा पुग्नेहरु हुन् । र, यो प्रवृत्तिको विस्तारित रुपको नेवि संघका वर्तमान अध्यक्ष रञ्जित कर्ण । अधिवेशनबाट चुनिएर आएका प्रदीप पौडेललाई हटाएर कर्णलाई पार्टीले अध्यक्ष बनाएको हो ।
अहिले अधिवेशन गर्ने जिम्मा उनको काँधमा छ । कांग्रेसका सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा अधिवेशन गर्ने पक्षमा रहेकाले पनि कर्णलाई दबाव छ । कर्ण स्वयंम भने अहिले रामचन्द्र पौडेल समूहका हुन् । नेवि संघका नेताहरु अहिले देखिएको विवादलाई यो पृष्ठभूमिसँग जोडेर हेर्नु पर्ने बताउँछन् ।
- 1:10 AM
- 0 Comments
अनार एक औषधि==========
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
=========
यदि आँप फलफूलको राजा हो भने अनारको भूमिका त्यो डाक्टरको जस्तै हुन्छ, जोसित तमाम रोगको औषधी छ। अनारको यही उपयोगिता कारण 'एक अनार सय बिमार' भन्ने भनाइ प्रचलनमा छ।
स्वास्थ्यका दृष्टिले यो निकै महत्त्वपूर्ण फल हो । स्वास्थ्यवर्धक गुणकै कारण यो हरेक रोगमा सेवन गरिन्छ । यसको नियमित सेवनले बुढो हुने प्रक्रिया पर सर्ने विश्वास गरिन्छ ।
अनारमा प्रचुर मात्रामा लाभदायक प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन र खनिज पदार्थ पाइन्छ । एक सय ग्राम अनार खाँदा हाम्रंो शरीरलाई करिब ६५ किलो क्यालोरी ऊर्जा प्राप्त हुन्छ । यसको प्रयोग थुप्रै आयुर्वेदिक औषधि बनाउनसमेत गरिन्छ ।
अनारमा रक्त सञ्चारसम्बन्धी रोगसँग जुध्ने क्षमता हुन्छ । यसले रक्तचाप घटाउँछ, सुन्निएको वा पोलेको अंगलाई बिसेक गर्छ, बात रोगको सम्भावना कम गर्छ । क्यान्सर रोकथाममा समेत यो फल सहयोगी मानिन्छ ।
अनारले महिलामा मातृत्वको सम्भावना र पुरुषमा पुरुषत्व बढाउँछ । यो गुणकारी फलबारे दुई सयभन्दा बढी अध्ययन/अनुसन्धान भएका छन् । इजराइलस्थित हाइफा विश्वविद्यालयका प्रा. एप|mाइम लास्कीले यो फलमा पाइने उपयोगी तत्त्वले शरीरको रोग प्रतिरोधी प्रणाली रक्षा गर्छ भनेर प्रमाणित गरेका छन् । उक्त अध्ययन अनुसार यसमा पाइने भिटामिन, खनिज तत्त्व र एन्टिअक्सिडेन्टले रुघाखोकी, पmलुमा प्रत्यक्ष अनुभव गर्न सकिने किसिमले आराम पुर्याउँछ ।
अनारले छाला, स्तन र प्रोस्टेट ग्रन्थीको क्यान्सर तथा पेटको अल्सरको सम्भावनामा समेत कमी ल्याउँछ । अमेरिकी चिकित्सकहरूले उल्लेख गरेअनुसार यसको रसको सेवनले वृद्घावस्थामा हुने रोग अल्झाइमरको जोखिमसमेत कम पार्छ ।
वैज्ञानिकहरूले अनारमा रेड वाइन वा हरियो चियाको तुलनामा तीनदेखि चार गुणा बढी पालिफेलोन जस्तो एन्टिअक्सिडेन्ट पाएका छन् जसले पि|m र्याडिकल्सलाई बाँध्ने काम गर्छ ।
प्रयोगहरूअनुसार एक वर्षसम्म अनार सेवनपछि 'आर्टेरियोस्क्लेरासिस' अर्थात् धमनीसम्बन्धी रोगीको गलाको धमनीको मोटाइ ३० प्रतिशतसम्म घट्यो । यस्तै उच्च रक्तचाप २१ प्रतिशतसम्म तल आयो र हृदयनजिकको धमनीमा तनावजन्य कठोरताले गर्दा मत्थर हुन गएको रक्त प्रवाहमा तीन महिनामै १७ प्रतिशतसम्म सुधार देखियो ।
-------------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
- 12:50 AM
- 0 Comments
- 12:48 AM
- 0 Comments
- 12:45 AM
- 0 Comments
काठमाडौं २३ साउन नेपालभित्र विदेशी सुरक्षाफौजमा नेपाली प्रयोग हुन नहुने र गोर्खा भर्तीसमेत बन्द गरिनुपर्ने बहस चलिरहेका बेला युएईले भने आफ्नो सुरक्षाफौजमा नेपालीलाई भर्ना लिइरहेको छ। तर, यसप्रति नेपाल सरकार बेखबर रहेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार युएईले अहिलेसम्म नेपाललाई औपचारिक रूपमा जानकारी गराएको छैन। वैदेशिक रोजगार विभाग पनि यस विषयमा बेखबर छ। ‘युएईको सेना र प्रहरीमा नेपालीहरू सिधै भर्ती हुन गएको हामीलाई थाहा छैन। केही म्यानपावर एजेन्सीले सुरक्षा गार्डमा पठाउँछन् तर सिधै सेना र प्रहरीमा पठाउन मिल्दैन,’ वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीले भने।
युएईलगायत खाडी राष्ट्रमा रोजगारीमा जानेले विभागबाट श्रमस्वीकृति लिएपछि मात्र जान पाउने व्यवस्था छ। विभागले हालसम्म सिधै युएई सेना तथा प्रहरीमा रोजगारीका लागि एक जनालाई पनि स्वीकृति प्रदान गरेको छैन। तर, युएईको प्रहरी, जलसेना र स्थलसेनामा ठूलो संख्यामा नेपाली कार्यरत छन्। उनीहरू कसरी भर्ती भए, विभागलाई जानकारी छैन। स्रोतका अनुसार युएई सेनामा ८ सय र प्रहरीमा ५ हजारभन्दा बढी नेपाली भर्ती भइसकेका छन्। दुईवर्षे करारमा राखिने उनीहरूलाई पुनः नवीकरण गर्ने गरिएको छ।
हुँदाखाँदाको जागिर छोडेर युएई प्रहरी र सेनामा भर्ती हुन नेपालीलाई केले आकर्षित गरेको छ त ? मुख्य आकर्षण भनेको सेवासुविधा हो। मासिक झन्डै दुई लाख रुपैयाँ तलब हुन्छ। बस्ने–खाने पैसा तिर्नु पर्दैन, सेनाको जागिर छाडी दुई वर्षअघि युएई सेनामा भर्ती भएका एक नेपालीले नाम उल्लेख नगर्ने सर्तमा भने, हप्तामा जम्मा ३ दिन ड्युटी गरे पुग्छ। बाँकी दिन बिदा पाइन्छ। युएईले विदेशीलाई सुरक्षाफौजमा भर्ती गर्ने निर्णय सन् २००३ मा गरेको थियो जुन सन् २००५ बाट कार्यान्वयनमा आएको थियो।
नेपालीहरू युएई सुरक्षाफौजमा सन् २००६ बाट सहभागी भएको देखिन्छ, युएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले भने, नेपालको जागिर छोडेर आउने बढी छन्। भारत, बेलायत र सिंगापुरपछि नेपाली नागरिकलाई आफ्नो सुरक्षाफौजमा भर्ती गर्नेमा पछिल्लोचोटि युएई थपिएको हो। भारतीय र बेलायती सेनामा नेपालीको भर्तीलाई लिएर नेपालभित्र ठूलो विवाद हुँदै आए पनि युएई भर्तीका विषयमा भने नेपाल सरकार र राजनीतिक दल बेखबर छन्। हाल बेलायती सेनामा ६ हजार, सिंगापुर प्रहरीमा करिब ४ सय, भारतीय सेनामा करिब ४० हजार र युएई सेना तथा प्रहरीमा करिब ५ हजार ७ सय ५० गरी झन्डै ५२ हजार नेपाली विदेशी सुरक्षाफौजमा कार्यरत छन्।
‘यहाँ सेना–प्रहरीमा भर्ना हुनेले मासिक ५ देखि ६ हजार युएई दिराम तलब पाउने रहेछन्। यो भनेको १ लाख ४५ हजारदेखि १ लाख ७४ हजार रुपैयाँ हो। बस्ने–खाने राम्रो सुविधा, हप्तामा केही दिन मात्र काम गर्नुपर्ने भएकाले नेपाली जागिर छोडेर यहाँ आएको देखिन्छ, टन्डनले भने। उनका अनुसार नेपालमा प्रहरी र सैनिक सेवाबाट अवकाश लिएका व्यक्तिलाई युएईको सेना तथा प्रहरीमा भर्ती गर्ने एजेन्सीले प्राथमिकता दिने गरेका छन्। केही थप तालिम मात्र दिए पुग्ने भएकाले अवकाशप्राप्तलाई प्राथमिकतामा राखिएको हो। युएई सेनामा भर्ती भएकाहरू समस्या लिएर त्यहाँस्थित नेपाली दूतावास आउन थालेका छन्। केहीको दुई वर्षपछि करारपत्र नवीकरण नभएकाले उनीहरू गुहार माग्न दूतावास पुगेका हुन्।
अहिले युएई सेनामा कार्यरत २२ नेपालीको करारपत्र नवीकरण नभएपछि उहाँहरूमध्ये केही नवीकरणका लागि पहल गरिदिनुपर्यो भन्दै दूतावास आउनुभएको थियो, टन्डनले भने। पछिल्ला दिन युएईले सेनामा नेपालीको संख्या घटाउँदै लगेको उनले जनाए। आजको नागरिक दैनिकमा खबर छ।
- 12:31 AM
- 0 Comments
काठमाडौँ, २३ साउन । ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।
लिलिमा कलेक्सन नामक फेन्सी पसलमा लागेको आगो जुद्ध वारुण यन्त्रका छ बारुणयन्त्र, सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा करेन्ट चुहिएर भएर आगलागी भएको र करिब रु दुई करोडको क्षति पुगेको अनुमान गरिएको उहाँले बताउनुभयो । घनाबस्तीका बीचमा लागेको आगो समयमै नियन्त्रणमा लिन सकिएका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । रासस काठमाडौँ, २३ साउन । ठमेलको नरसिंह चोक नजिकै टेबहालमा आज बिहान लागेको आगो डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।

- 12:15 AM
- 0 Comments
एड्सले खुसी लुटेपछि लक्ष्मीको परिवारको बिचल्ली
बागलुङ,महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको छ । जिउने आशा कमजोर बनेको छ ।
चालिस वर्षीय श्रीमान् करण रोकाय परिवारको आड–भरोसा हुनुहुन्थ्यो । करणकै दैनिक ज्याला–मजदुरीले परिवार धानिँदै आएको थियो । करण श्रीमती लक्ष्मी, ८ वर्षीया छोरी सरस्वती, ६ वर्षीय सम्झना र नवजात छोरा डिलबहादुरको सहारा हुनुहुन्थ्यो ।
एचआइभी एड्सका कारण गत असार २२ गते करणको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । सङ्घर्षको आँधीबेहरी सहेर बाँचिरहेको परिवारमा आज समयले बज्रपात निम्ताएको छ । परिवार सहाराविहीन भएको छ । कैलाली, गैँंडाखाँडा–७ का करण १५ वर्षअघि कामको खोजीमा बागलुङ आउनुभएको थियो । पछि बागलुङकै मालिका– ७ की लक्ष्मी रोकायसँग विवाह गरी बागलुङ सदरमुकाममै डेरा गरी बस्दै आउनुभएको थियो ।
एड्सको पहिचान भएको दुई महिनामै करणको मृत्यु भएको हो । लक्ष्मी रोकायका अनुसार उहाँ बेला÷बेला बिरामी पर्ने गरेपनि एड्सको परीक्षण गरिएको थिएन । नराम्रोसँग थला पर्न थालेपछि पोखरामा उपचारका क्रममा करणलाई एड्स भएको पत्ता लागेको थियो । ‘अन्तिम समयमा उहाँलाई निकै गाह्रो भएको थियो, शरीरमा टिभी पनि देखिएको थियो,’ लक्ष्मीले भन्नुभयो – ‘पहिले नै एचआइभी सङ्क्रमण भएको थाहा पाएको भए उपचार हुने थियो होला ।’ करणको शव अन्त्येष्टि गर्ने समेत कोही नभएपछि बागलुङ नगरपालिकासँग सहयोग लिएर कालिगण्डकी तिरमा गाडिएको थियो । लक्ष्मीसँग अहिले दुई छोरीसहित दुई महिने छोरा छन् । एड्सकै कारण श्रीमान्को मृत्यु भएपछि यसअघि बस्दै आएको घरबेटीले लक्ष्मीको परिवारलाई घरबाट निकालेका थिए । अहिले उहाँको परिवार बागलुङ नगरपालिका–३ बसपार्कस्थित प्रेमबहादुर खड्काको घरमा डेरा गरी बस्दै आएको छ ।

लक्ष्मीलाई अहिले स–साना छोरीछोरीको लालनपालन कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । दुबै छोरी कालिका कन्या उमाविको कक्षा २ मा पढ्छन् । उनीहरुलाई लुगा, कापीकलम र खाजा खर्च जुटाउन लक्ष्मीसँग कुनै उपाय छैन । ‘काम–धन्दामा जान पनि काखमा दुई महिनो छोरा छ, मैले छोराछोरीलाई कसरी पाल्ने, कसरी पढाउने रु,’ लक्ष्मीले भन्नुभयो – ‘मलाई जस्तो कसैलाई नपरोस् ।’
लक्ष्मीको बिग्रँदो अवस्था देखेपछि बागलुङ नगरपालिका –३ चिप्लेटी नागरिक सचेतना केन्द्रका महिलाले रु २० हजार सङ्कलन गरेर लक्ष्मीको दैनिक गुजारा चलाउन सहायता गरेका छन् ।
बागलुङ नपा–३ कि समुन बास्कोटा र बागलुङ नपा–२ की पुष्पा श्रेष्ठले लक्ष्मीको सहयोगका लागि विशेष पहल गर्नुभएको थियो । ‘लक्ष्मीको श्रीमान्लाई एड्स लागेको भन्ने थाहा भएपछि घरबेटीले निकाल्नुभयो, पछि कोठा पाउन पनि समस्या भयो,’ सुमन बास्कोटाले भन्नुभयो – ‘पछि बल्लबल्ल एउटा कोठा खोजेर राखेका छाँैं ।’
दुई महिने सुत्केरी अवस्थाकी लक्ष्मीको अवस्था कठिन अवस्थामा पुगेको उहाँको भनाइ छ । कैलालीमा रहेको परिवारले कुनै वास्ता नगरेको लक्ष्मीले बताउनुभयो । करण सानैमा भारतको बम्बईमा जागिरको लागि गएको र त्यतैबाट बागलुङ आएको उहाँको भनाइ छ । वर्षौंसम्म घरपरिवारसँग करणको सम्पर्क थिएन । लक्ष्मी पनि विवाहित घर कैलाली एकपटक पनि जानुभएको छैन ।
‘कैलालीमा रहेको घरपरिवारमा कुनै सम्पर्क पनि छैन, प्रहरीबाट सम्पर्क पत्ता लागेपनि कोही आउनुभएन,’ लक्ष्मीले भन्नुभयो – ‘माइतीबाट भेट्न आउनुहुन्छ । सहयोग पनि गर्नुभएको छ ।’ श्रीमान्को एड्सकै कारण मृत्यु भए पनि लक्ष्मीको पहिलो जाँचमा एचआइभी सङ्क्रमण देखिएको छैन । दुई छोरीमध्ये एक जनामा भने सङ्क्रमण देखिएको छ । दुई महिने छोरामा भने अहिले नै जाँच÷पत्ता लगाउन नसक्ने चिकित्सकले बताएका छन् ।
बागलुङमा रहेको आइएनएफ पालुवा केन्द्रमा लक्ष्मी र छोरीहरुको एचआइभी परीक्षण गरिएको थियो । सङ्क्रमित छोरीलाई उपचार सुरु गर्नेबारे परामर्श भइरहेको लक्ष्मीकी सहयोगी महिला स्वास्थ्य स्वमय्सेविका पुष्पा श्रेष्ठले बताउनुभयो । करणले बम्बईबाट फर्कंदैमा एचआइभीको सङ्क्रमण बोकेर आएको हुनसक्ने अनुमान गरिएको श्रेष्ठले बताउनुभयो । बिचल्लीमा पर्नुभएकी लक्ष्मी र बच्चाको संरक्षणमा कसैले चासो नदेखाएपछि आफूहरुले सक्दो प्रयास गरेको उहाँको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो – ‘काखमा शिशु भएकाले सुत्केरी अवस्थाकी लक्ष्मीलाई विशेष स्याहारसुसार र पौष्टिक आहारको आवश्यकता खट्किएको छ ।’ सरकारी, गैरसरकारी निकायबाट सहाराविहीन परिवारका लागि कुनै सहयोग हुनसकेको छैन । लक्ष्मीको दैनिकी झन्झन् दुःखको दलदलमा फस्दै गएको छ । ‘छोरा हुर्किएपछि काममा जाने थिएँ, अहिले त्यो पनि छैन, कसरी जीवन धान्ने हो रु’ लक्ष्मीले भक्कानिँदै भन्नुभयो । रासस
- 10:17 PM
- 0 Comments
16 साल की लड़की से 113 लोगों ने किया रेप, दो पुलिसवाले भी शामिल
पुणे,
पश्चिम बंगाल के सिलीगुड़ी से पुणे लाई गई एक नाबालिग लड़की ने 113 लोगों पर गैंगरेप करने सनसनीखेज आरोप लगाया है. आरोपियों में दो पुलिसकर्मी भी शामिल हैं. पीड़िता की शिकायत पर पुलिस ने केस दर्ज करके एक महिला को गिरफ्तार कर लिया है. कोर्ट ने आरोपी को 22 अप्रैल तक के लिए पुलिस हिरासत में भेजा है.
जानकारी के मुताबिक, दो साल पहले भरत नामक एक शख्स उसे ब्यूटी पॉर्लर में नौकरी दिलाने के बहाने 16 वर्षीय लड़की को पुणे लाया था. पीड़ित सिलीगुड़ी में अपनी दादी के साथ रहती थी, जो गांव में ही चाय की दुकान चलाती हैं. उसकी मां मानसिक रूप से बीमार हैं. पिता के साथ नहीं रहती हैं. यहीं पर भरत से मुलाकात हुई थी.
गर्भवती होने पर जबरन करा दिया गर्भपात
पीड़िता के मुताबिक, पुणे आने के बाद भरत ने उसे जिस्मफरोसी के धंधे में डाल दिया. उसके साथ पुणे कई इलाकों में लोगों ने रेप किया. उसे भोपाल, अहमदाबाद और हैदराबाद भी ले जाया गया. वहां भी उसके साथ रेप हुआ. रेप करने वालों में दो पुलिसवाले भी शामिल थे. वह गर्भवती हो गई, तो जबरदस्ती उसका गर्भपात करा दिया.
पीड़िता ने दिल्ली में दर्ज कराई जीरो एफआईआर
पुलिस ने पीड़ित की शिकायत के बाद 113 लोगों पर रेप का केस दर्ज किया है. इसमें पुणे के दो पुलिसवालों के नाम भी शामिल हैं. पीड़ित ने दिल्ली में जीरो एफआईआर दर्ज करवाई थी. शनिवार को दिल्ली पुलिस ने यह केस पुणे पुलिस को ट्रांसफर कर दिया. पुलिस ने नेपाली मूल की स्वीकृति खारेल (26) को गिरफ्तार कर लिया.
सेक्स रैकेट में शामिल लोगों की तलाश में पुलिस
सीनियर पुलिस इंस्पेक्टर संजय कुरुंदकर ने बताया कि रोहित भंडीर, हरिश साहा, तेपेंद्र शाही और थाकुला नामक आरोपियों को भी गिरफ्तार किया गया है. सभी नेपाली मूल के हैं. इस सेक्स रैकेट में काम करने वाले शक्ति, भरत और अन्ना का नाम भी सामने आया है. इनकी तलाश की जा रही है. पूरे मामले की जांच की जा रही है.
- 9:48 PM
- 0 Comments
कमल फुयाल सिन्धुपाल्चोक थाङलाढाप–९ की एक २३ वर्षीया माया यतिवेला सिरियामा बिचल्लीमा परेकी छन । उनलाई ७२ सालको भदौमा राम्रो काम भन्दै उनकै मामा अर्जुन लामाले म्यानपावरसंग मिलेर दुबई पठाएका हुन । दुवइमा उनलाई नराम्रो काम गर्न लगाइयो र ३ महिनासम्म कोठामा थुनेर राखियो । पैसा पनि दिइएन । अहिले उनलाई सिरिया पुराइएको छ । सिरियामा उनलाई त्यस्तै खालका काममा लगाइयो । मायाले यस्तो काम गर्दिन मलाई मेरो देश नेपाल पठाइ दिनु भन्दा त्यहाको साहुले तलाई ५ हजार डलरमा किनेको छु मेरो पैसा फिर्ता दे अनि जा भन्ने गरेको छ । मायाको साथमा एक रुपैया पैसा पनि छैन । उनी हरेक कुराबाट बन्चित छन । न त उनलाई टेलिफोन सम्पर्क गर्न दिइएको छ । नत उनलाई सामाजिक सञ्जाद फेसबुक नै चलाउन नै दिएको छ । तर उनले लुकेर भएपनि भाइबर भने चलाएकी छिन ।
उनलाई कसरी पुराइयो
साधरण लेखपढ भएकी मायालाई उनकै मामा भनिने अर्जुन लामाले म्यानपावरसंग मिलेर बैदेशिक रोजगारीका लागि राम्रो काम भन्दै दुबइमा पठाएका थिए । माया दुबइमा उनलाई केटा मान्छेहरुसंग बस्नु पर्ने र उनीहरुलाई मसाज गरिदिनु पर्नेकाम गर्न लगाइयो । उनले त्यो काम गर्न नमाने पछि उनलाई कोठामा बन्धक बनाएर राखियो । उनलाई कोठामा मात्र थुनिएन टवाइलेटमा समेत थुनेर यातना दिइयो । ३ महिना सम्म उनलाई यस्तै हर्कत गरियो । त्यहा एक जना नेपाली महिलाले त्यस्तो गरेको मायाले बताएकी छन । मायाका अनुसार तीन महिना सम्म दुवइमा कोठामा थुनेर राखे । पटकपटक म नेपाल जान्छु मलाई नेपाल पठाइ दिनु भनेर आग्रह गरेपनि ती महिलाले मायाको कुरा सुनिन । एक दिन मायालाई अब तँ अर्कै ठाउमा काम गर्न जानेछस भनेर भनिन अनि टिकट काटेर उनलाई सिरिया पुराइन । नेपाल पठाउने आशामा उनी कोठाबाट बाहिरिन तर उनलाई सिरियाको एउटा घरमा घरायसी कामको लागि त्यहा पुराइयो । त्यहा त अलि आराम
या ? हेर्नुस मायाको कारुनीक कहानी:
मायाको ढाडमा हानिएका कोर्रा हरुका डाम
होला भन्ने उनको मनमा थियो तर उनले सोचेजस्तो भएन । घरकै साहु भनौदाले उनीसंग यौनको प्यास मेट्न खोज्यो । मायाले नमान्दा उनलाई कोर्रा हानियो । उनलाई चिथोरियो उक्त पीडा उनले हामीसंग पोखिन ।
मायाले त्यस्तो कार्य गर्न मानिन तर पनि त्यो यौन पिपासु साहुले मायालाई लटयाउने र बेहोस हुने औषधी र चुइग्याम खुवाउने गरेको मायाले हामीसंगको कुराकनीमा बताइन । त्यहा पनि उनलाई अतिनै गरेपछि मायाले एक दिन त्यो साहुले दिएको चुइग्याम र औषधी साहुकी श्रीमतीलाई देखाइन तर उल्टै मायाले पिटाइ खानु परो । मायाको पीडा बुझने कोही भएन । उनी आफनै मामाको कारण यतिबेला नारकीय जीवन विताइ रहेकी छन ।
यसरी सिरियामा पीडित भएर बसेकी मायासंग हिमगाथा अनलाइनका पत्रकार कमल फुयाँलसंग उनका साथीहरुले भाइबरमा सम्पर्क गराए । मायाले भाइबरमा रुदै भनिन ‘मेरो आफनो भन्ने कोही छैन मेरा मामाले नै मलाई यस्तोकाम गर्न पठाए । भाइबहिनी सानै छन उनीहरुको भविष्यका लागि पैसा कमाउन विदेश आएकी तर यस्तो नर्कमा पुराए । मलाई उद्धार गर्नुस दाइ म नेपाल आउन चाहन्छु’ यस्तो भावु्क बनेर मायाले कुरा गरिन ।
यतिबेला मायालाई सिरियामा कुनै पनि सामाजिक सञ्जाल फेसबुक चलाउन पनि दिएको छैन । र कन्ट्याक गर्नका लागि मोबाइल नम्बर पनि दिइएको छैन । घरबाट उनी बाहिर निस्कन बन्देज गरिएको छ । उनी पहिले नै खोलिएको भाइबरबाट कसैल े थाहा नपाउने गरी लुकेर कुरा गर्ने गरेकी छन । यसरी कुरा गरेको थाहा पाए भने उनलाई त्यहा जे पनि हुन सक्छ ।
तर उनका ममा भने मौन छन् । पटक पटक फोन सम्पर्क गर्दा पनि उनि म्यानपावर को नाम र नम्बर लुकाइरहन्छन .। कहिले म्यानपावर सरेछ त् कहिले फिर्ता गर्छु भनेको छ । यसतै कुरा अल्झ्याई रहेका । आफुलाई राजनीत दलको कार्यकर्ता भनेर चिनाउन खोज्छन उनि । जसका कारण मंपवारले उनलाई पैसा दिएर केश अगाडी न बढाउन भनेको प्रस्ट हुन्छ । यसरि अर्जुनले कुरा लुकाएको थाहा भएपछि हामीले उनकी आमालाई सबै सल्लाह दिएर प्रोसेस अगाडि बढाउन भने पनि अर्जुनले आमाको मोवाइसमेत स्वीच गर्न लगाएका छन । मायाका मामा भनिने अर्जुनलामाले समेत दुइवटै मोवाइल अफ गरेर बसेका छन ।
यस विषयमा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र केसीलाई जानकारी गराइसकेको छ ।

- 9:21 PM
- 0 Comments