तपाईको दांतको बिचमा खालि भाग छ – यता हेर्नुहोस, यस्तो हुन्छ तपाईको भाग्य ।
5:20 AM![]() |
सांमुद्रिक शास्त्र का अनुसार जुन मानिसहरुको दाँतको बिचमा खालि भाग हुन्छ उनिहरुको भाग्यफल तथा स्वभाव कस्तो हुन्छ भनेर एक प्रकारको टिप्पणी गरेको छ । शास्त्रको मान्यता अनुसार शरीरको माथि देखि तल सम्मको शरीरको बनावट हेरेर नै सबै कुराहरु पत्ता लगाउन सकिने बताइएको छ । जस्तै उनिहरुको स्वभाव, चरित्र तथा भुतकाल तथा बर्तमान र भविष्यको अन्दाज लगाउन सकिने बताइएको छ । आजको श्रृङखलामा दांतको बिच भागमा खालि ठाँउ हुने मानिसहरुको भाग्य तथा स्वभाव कस्तो हुन्छ सो कुरा पढ्न सक्नु हुनेछ ।
मिलेका तथा चम्किला दाँत हुने मानिसहरुको भाग्यफल कस्तो हुने ।
१। सामुद्रिक शास्त्रका अनुसार जुन ब्यक्तिका दाँत समान रुपका तथा चम्किला छन्, त्यस्ता ब्यक्तिहरु सुख संग जिवन ब्यतित गर्ने खालका हुन्छन् ।
२। ज्योतिष शास्त्रका अनुसार पनि मिलेका र चम्किला दाँत हुनेहरुको जिवन शैलि शुखमय तरिकाले ब्यतित हुन्छ भन्ने कुरा उल्लेख गरेको छ । यस्ता ब्यतिरुलाई कुनै पनि प्रकारको समस्या पर्दैन र यस्ता मानिसरु पैसा खर्च गर्ने बिषयमा एकदमै सावधानी अपनाउछन् र तिक्ष्ण दिमाग भएका हुन्छन् ।

![]() |
Tags:
news
0 comments