बिहानै उठेर गुर्नहोस यस्ता काम, तपाईको दिन हुनेछ सफल READ MORE NEWS

5:43 AM

बिगुल वास्तु, काठमाडौँ । वास्तु शास्त्रका अनुसार यदि बिहानको समय राम्रो भएमा दिनभर राम्रो हुने बिश्वास गरीन्छ । यसैले हिन्दुशास्त्रको मान्यता अनुसार पनि यस्तो मानिन्छ कि जुन नियमहरु बिहान उठ्ने बित्तिकै पालन गर्नाले भाग्यले पनि हरेक पलमा साथ दिन्छ । त आउनुहोस जानौं बिहान उठेर के गर्नाले तपाईको दिन सौभाग्यमय तरिकाले बित्ने छ ।
१. बिहान उठ्ने बित्तिकै आफ्नो हातको दर्शन गर्नु 
बिहान उठ्ने बित्तिकै आफ्ना दुबै हातको दर्शन गर्नाले भगवानको आसिबार्द मिल्दछ भन्ने कुरा हिन्दुशास्त्रमा उल्लेख गरेको छ । बिस्तारा वाट जमिनमा टेक्नु अघी भगवानको स्मरण गर्नु उचित हुन्छ ।
Morning-exercise-to-get-in-shape
२. नियमित स्नान 
अघिल्लो दिनको कडा मेहनतले शरिरमा आलस्य आउनुका साथै पसिना पनी जमेको हुन्छ । साथै दिमागमा पनि बोझ बढेको हुन्छ । त्यसैले दैनिक स्नान गर्नु आवस्यक हुन्छ । दैनिक स्नानले शरीरमा स्फुर्ती आउनुका साथै तन मन शुद्ध हुन जान्छ ।
25-1393330221-bath3
३. भगवानको पुजा आराधना
दैनिक रुपमा स्नान गरीसकेपछी तन, मन शुद्ध हुनुका साथै दिमागमा भएका बाधाहरुपनि हल्का हुन्छन्, तब भगवानको पूजा आराधना गर्नु उचित हुन्छ । जुन मानिसहरु पुजा आराधनामा असहजताको महशुस गर्दछन् । उनिहरु बिहानको समयमा प्रणायाम तथा मेरीटेसन गर्नु आवश्यक हुन्छ । यसले कुनै पनि कार्यमा एकाग्रता ल्याउनु का साथै सहि तरीकाले काम गर्ने शक्ति प्रदान गर्दछ ।
slide_316245_2889346_free
४. मान्यजनहरु संग आशीर्वाद लिनु 
बिहान आफ्नो घरवाट बिद्यालय तथा काममा निस्कनु अघी आफ्ना मान्यजनहरु संग आशीवार्द लिनु उचित हुन्छ । उहाँहरुको आशीवार्द लिनाले भगवानको कृपा रहन्छ भन्ने बिश्वास गरीन्छ ।
140815451
५. दही खानु 
परम्परागत मान्यताका अनुसार घरवाट निस्कनु भन्दा अघी दही या सगुन खानु उचित मानिन्छ । यसो गर्नाले मस्तिष्क तथा शरीरमा गुलकोजको आपूर्ति हुन जान्छ, साथै नवग्रह पनि अनुकुल भएर साथ दिन थाल्दछन् ।
Mishti_Doi

फेसबुकबाट तपाईको प्रतिक्रिया / शेयर गर्नुहोस !

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: