चितवनमा एक किलो बोकाको मासुलाई ४ हजार भन्दा तपाई आश्चर्य मान्नुहुन्छ , यस्तो रहेछ रहस्य
5:06 AM![]() |
पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरेर लैजानुभयो । उहाँले अझै केही बाख्राको समेत माग गर्नुभएको छ । काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका रु तीन लाख नौ हजार बुझाएर लैजानुभयो ।

![]() |
0 comments