कालो पहिरनमा खुलेकी अन्जु पन्तका ५ तस्विर
9:34 AM![]() |
मिडिया एनपी, काठमाडौं, ३१ असार । चर्चित गायिका अन्जु पन्तको स्वर जति राम्रो छ उनी रुपमा पनि उत्ति नै सुन्दरी छिन् । नेपाली सांगीतिक आकाशमा हजारौं गीत दिइसकेकी गायिका पन्तले तिनै गीत गाए वापत नेपालका थुप्रै सांगीतिक अवार्ड समेत हात पारेकी छिन् । नेपाली सुुगम गीतसंगीतका क्षेत्रमा अन्जु पन्तको विकल्प अहिलेसम्म भेटिएको छैन् ।
गायिका पन्त कमै सवार्जनिक कार्यक्रममा उपस्थित हुन्छिन् । आफू उपस्थित हुने कार्यक्रममा उनी पहिरनमा पनि विशेष ध्यान दिन्छिन् । बिहिबार राजधानीमा आयोजित एक अवार्ड कार्यक्रममा गायिका पन्त कालो पहिरनमा सजिएर आएकी थिईन् । कालो पहिरनमा निक्कै खुलेकी पन्तका केहि तस्विरहरु मिडिया एनपीको क्यामरामा कैद भएका छन् । उक्त अवार्ड कार्यक्रममा गायिका पन्तले चलचित्र प्रेम गीतबाट चलचित्र पाश्र्व गायिकाको अवार्ड समेत चुम्न सफल भएकी थिईन् ।

![]() |
0 comments