कलाकार राना बचाउन आर्थिक सङ्कलन
8:24 PMकाठमाडौँ, १८ साउन - मिर्गौलापीडित कलाकार लक्ष्मी रानाको जीवन बचाउन दीपशिखा फाउन्डेसनले आर्थिक सहयोग सङ्कलन अभियान थालेकोे छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ स्थापना भएको फाउन्डेसनले विगत आठ वर्षदेखि मिर्गौलाको बिमारले थलिनुभएकी राना अहिले जीवन मरणको अवस्थामा भएपछि उहाँको उपचारका लागि आर्थिक सङ्कलन थालेको हो।
फाउन्डेसनकी अध्यक्ष दीपशिखा खड्काले वीर अस्पतालमा मासिक रु १७ हजारभन्दा बढी पैसा तिर्नुपर्ने र आर्थिक अवस्था कमजोर भएका कारण फाउन्डेसन आर्थिक सङ्कलनमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, धनी व्यक्तिका लागि राज्यले लाखौँ रुपैयाँ खर्च गर्छ तर गरिबका लागि केही गर्दैन।
रानाको उपचारका लागि लाखौँ रुपैयाँ लाग्ने भएपनि सोचेको जस्तो आर्थिक सहयोग उठ्न नसकेको फाउन्डेसनकी अध्यक्ष खड्काले बताउनुभयो। यसअघि फाउन्डेसनले भूकम्पपीडित दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लामा रु २५ लाख बराबरको सामान वितरण गरिसकेको छ भने भूकम्पपीडित जनताका १० जना बालबच्चालाई निःशुल्क पढाउँदै आइरहेको छ । रासस
- See more at: http://www.dcnepal.com/news/news.php?nid=225916#sthash.6JppQxvv.dpufकाठमाडौँ, १८ साउन - मिर्गौलापीडित कलाकार लक्ष्मी रानाको जीवन बचाउन दीपशिखा फाउन्डेसनले आर्थिक सहयोग सङ्कलन अभियान थालेकोे छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ स्थापना भएको फाउन्डेसनले विगत आठ वर्षदेखि मिर्गौलाको बिमारले थलिनुभएकी राना अहिले जीवन मरणको अवस्थामा भएपछि उहाँको उपचारका लागि आर्थिक सङ्कलन थालेको हो।
फाउन्डेसनकी अध्यक्ष दीपशिखा खड्काले वीर अस्पतालमा मासिक रु १७ हजारभन्दा बढी पैसा तिर्नुपर्ने र आर्थिक अवस्था कमजोर भएका कारण फाउन्डेसन आर्थिक सङ्कलनमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, धनी व्यक्तिका लागि राज्यले लाखौँ रुपैयाँ खर्च गर्छ तर गरिबका लागि केही गर्दैन।
रानाको उपचारका लागि लाखौँ रुपैयाँ लाग्ने भएपनि सोचेको जस्तो आर्थिक सहयोग उठ्न नसकेको फाउन्डेसनकी अध्यक्ष खड्काले बताउनुभयो। यसअघि फाउन्डेसनले भूकम्पपीडित दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लामा रु २५ लाख बराबरको सामान वितरण गरिसकेको छ भने भूकम्पपीडित जनताका १० जना बालबच्चालाई निःशुल्क पढाउँदै आइरहेको छ । रासस-
काठमाडौँ, १८ साउन - मिर्गौलापीडित कलाकार लक्ष्मी रानाको जीवन बचाउन दीपशिखा फाउन्डेसनले आर्थिक सहयोग सङ्कलन अभियान थालेकोे छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ स्थापना भएको फाउन्डेसनले विगत आठ वर्षदेखि मिर्गौलाको बिमारले थलिनुभएकी राना अहिले जीवन मरणको अवस्थामा भएपछि उहाँको उपचारका लागि आर्थिक सङ्कलन थालेको हो।

0 comments