श्रीमान बिदेशमा, एकछोराकी आमा अबिबाहित भन्दै अर्कै युबकलाई फसाई गेष्टहाऊसमा मस्ती, बिबाहित भएको युबकले थाहा पाएपछि युबतीको हत्या - यस्तो छ घटना सार - भिडियो हेर्नुहोस...
10:33 PM
दुबैको घरबार । फेसबुकबाट नक्कली परिचय बनाएर सक्कली सम्बन्ध गासेपछि भयो हत्या । नारायणगढ, पोखरा बसपार्कमा अबस्थित होटल कलशको कोठा नं. २०१ मा एक युबती मृत अबस्थामा भेटिईन । घटना गत असार २६ गते दिऊँसो ३:३० को हो । भरतपुर ऊपमहानगरपालिका १६ मंगलपुर बस्दै आएकी २७ बर्षीय युबती रीता भुजेलको हत्या भएको हो । घटनाको प्ररम्भिक अनुसन्धानमा युबक ऊनीसँगै भएको र घटना पछि युबक फरार रहेको पाईएको थियो । थप जानकारीको लागि एभिन्यूज टेलिभिजनको क्राईम भिडियो हेर्नुहोस…दुबैको घरबार । फेसबुकबाट नक्कली परिचय बनाएर सक्कली सम्बन्ध गासेपछि भयो हत्या । नारायणगढ, पोखरा बसपार्कमा अबस्थित होटल कलशको कोठा नं. २०१ मा एक युबती मृत अबस्थामा भेटिईन । घटना गत असार २६ गते दिऊँसो ३:३० को हो । भरतपुर ऊपमहानगरपालिका १६ मंगलपुर बस्दै आएकी २७ बर्षीय युबती रीता भुजेलको हत्या भएको हो । घटनाको प्ररम्भिक अनुसन्धानमा युबक ऊनीसँगै भएको र घटना पछि युबक फरार रहेको पाईएको थियो । थप जानकारीको लागि एभिन्यूज टेलिभिजनको क्राईम भिडियो हेर्नुहोस…दुबैको घरबार । फेसबुकबाट नक्कली परिचय बनाएर सक्कली सम्बन्ध गासेपछि भयो हत्या । नारायणगढ, पोखरा बसपार्कमा अबस्थित होटल कलशको कोठा नं. २०१ मा एक युबती मृत अबस्थामा भेटिईन । घटना गत असार २६ गते दिऊँसो ३:३० को हो । भरतपुर ऊपमहानगरपालिका १६ मंगलपुर बस्दै आएकी २७ बर्षीय युबती रीता भुजेलको हत्या भएको हो । घटनाको प्ररम्भिक अनुसन्धानमा युबक ऊनीसँगै भएको र घटना पछि युबक फरार रहेको पाईएको थियो । थप जानकारीको लागि एभिन्यूज टेलिभिजनको क्राईम भिडियो हेर्नुहोस…दुबैको घरबार । फेसबुकबाट नक्कली परिचय बनाएर सक्कली सम्बन्ध गासेपछि भयो हत्या । नारायणगढ, पोखरा बसपार्कमा अबस्थित होटल कलशको कोठा नं. २०१ मा एक युबती मृत अबस्थामा भेटिईन । घटना गत असार २६ गते दिऊँसो ३:३० को हो । भरतपुर ऊपमहानगरपालिका १६ मंगलपुर बस्दै आएकी २७ बर्षीय युबती रीता भुजेलको हत्या भएको हो । घटनाको प्ररम्भिक अनुसन्धानमा युबक ऊनीसँगै भएको र घटना पछि युबक फरार रहेको पाईएको थियो । थप जानकारीको लागि एभिन्यूज टेलिभिजनको क्राईम भिडियो हेर्नुहोस…
0 comments