त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सेनाको निगरानीमा ! नेपाल भारत सिमामा पनि विशेष निगरानी ,
2:28 AM![]() |
टर्कीको इस्तानबुल विमानस्थल र पछिल्लोपटक बगंलादेशमा भएको आतंकवादी संजाल आईएसको आक्रमणपछि नेपाल पूवेश गर्ने एकमात्र हवाईमार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थलमार्ग हुँदै भारतबाट नेपाल पूवेश गर्ने नाकामा सेनाको विशेष सुरक्षा दस्ताले निगरानी थालेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

![]() |
0 comments