काठमाडौँ । महोत्सब पनि कस्ता कस्ता । कतै स्ट्रीट फेस्टिबल त कतै आलु नै आलुका परिकारको महोत्सब । यति मात्रै कहाँ हो र संसारकै अनौठो फेस्टिबलका रुपमा चिनको यो फेस्टिबललाई पनि रोचक मानिन्छ ।

7:45 AM

काठमाडौँ । महोत्सब पनि कस्ता कस्ता । कतै स्ट्रीट फेस्टिबल त कतै आलु नै आलुका परिकारको महोत्सब । यति मात्रै कहाँ हो र संसारकै अनौठो फेस्टिबलका रुपमा चिनको यो फेस्टिबललाई पनि रोचक मानिन्छ ।
dog-fest_1459856242
जहाँ हरेक वर्ष १० हजार कुकुरहरुलाई एकैसाथ काटेर विभिन्न परिकार बनाएर खाने प्रचलन छ । चीनको ग्वांजाउ प्रान्तको युआलिन नामक स्थानमा यो फेस्टीबल मनाउने गरिन्छ ।
dog-fest_1459856180
यसरी शहरमा देखेका कुकुर काटेर खान थालेपछि उक्त शहरमा अहिले कुकुरको संख्या ह्वात्तै घटेको चिनिया समाचार एजेन्सीले सिन्ह्वाले उल्लेख गरेको छ । जहाँ कुकुर सँगै बिरालाई पनि मानिसहरुले यसरी नै देखेको ठाउँबाट लगेर काट्ने प्रचलन छ ।
dog-fest_1459856204
सडकबाट उठाइएका कुकुरहरुलाई केहीदिन खान पिउन नै नदिएर केवल थुनेर मात्रै राखिन्छ । र अन्तत उनीहरुलाई आलु प्याज जसरी काटेर मारिन्छ ।
dog-and-his-best-friend_1459856120
यस्तो हर्कतको चीनम बिरोध नभएको पनि होइन यद्यपी परम्परागत रुपमा चलीआएको यो पर्व अहिले पनि उसरी नै धुमधामका साथ मनाइन्छ । एजेन्सीको सहयोगमा
dog-fest_1459856151
red

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: