१५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भए महामन्त्री शशांक कोइराला, उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको चिकित्सकहरुको भनाई

9:49 AM

१५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भए महामन्त्री शशांक कोइराला, उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको चिकित्सकहरुको भनाई


afss
महामन्त्री शशांक कोइराला १५ दिनपछि ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई थप उपचारका लागि विदेश लगिने भएको छ । कुन देशमा लग्ने भन्ने निर्णय भने भइसकेको छैन । कुन देशमा लागे भन्ने निर्णय उनकी पत्नी डा. सुपात्राले लिने भएकी छिन् ।
उनलाई निवासमा लानका लागी सपरिवार उपस्थित थिए । त्यस्तै कांग्रेसका केन्द्रीय नेताहरु र नेविसंघका विद्यार्थीहरुको पनि अस्पताल परिसरमा उपस्थित थिए । अस्पताल परिसरमा शशांकका समर्थकहरुको भिडले एकछिन अस्पताल अस्तव्यस्त झैँ बन्न पुगेको थियो ।
भेन्टिलेटरमा कृत्रिम श्वास प्रणालीमा राखिए पनि चमत्कारपूर्ण रुपले स्वास्थ्यमा सुधार हुँदै आइसियु र जनरल वार्डमा राखी आज उनलाई डिस्चार्ज गरिए पनि चिकित्सकहरुले उनको अवस्था अझै चिन्तामुक्त नभइसकेको बताएका छन् ।

You Might Also Like

0 comments

The 'frequency_cap' is the number of times the user will be redirected to AdF.ly advertising in 24 hours. The 'frequency_delay' is the number of minutes between adverts show to the user, it is recommended to keep the default settings. The 'init_delay' is the number of seconds between the advertising being displayed and your website loading. It is recommended to keep this to a few seconds so that user will see your website first and then our advertising. It reduces the chances of the user clicking the BACK button. If you want to use the Website Entry Script with the Banner advertising (less money, but less intrusive) change the following line: