दसगजा पुगेर राजेन्द्र महतोले भने -केपी ओलीसित लभ पर्लापर्ला जस्तो भा’थ्यो तर टुट्यो
8:47 AM
श्रावण १६, २०७३- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दसगजामा दुईदेशको सहमति बिना कुनै पनि संरचना निर्माण गर्न नहुने बताएका छन् । भारतले एकतर्फी रुपमा दसगजा मिचेर बाँध बनाउन थालेपछि नेपाली र भारतीयबीच झडप भएको सप्तरीको तिलाठी नजिकको विवादित बाँधस्थलमा आइतबार पुगेका महतोले सञ्चारकर्मीसित कुरा गर्दै भने, ‘सीमामा दुईदेशको सहमति बिना कुनै काम गर्नु हुँदैन ।’
पार्टीका दुई वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव र नवलकिशोर साह तथा एक दर्जन केन्द्रीय सदस्य सहित कार्यकर्ताको समुह लिएर दसगजा पुगेका महतोले नेपाल सरकारको गैर जि
0 comments