इजरायलबाट उर्लियो नेपालका बाढिपीडितहरूका लागि सहयोग, अहिले सम्म सहयोग गर्नेको नामावली सहित
9:41 AM
इजरायल १३ साउन | यति बेला देश बाढि पहिरोको डुबानमा थिचोमिचो छ, तराइ जलमग्न भइसकेको अवस्था छ, सैयौ घर डुबानमा परेकाले झरीमा भिजेर रात कटाउन बाध्य परेको छ । भर्खरै रोपाइँ सकिएको कैयौँ हेक्टर खेत बालुवामा परिणत भएको छ, यस्तो भयावह स्थितिमा पनि देश बनाउँछु भन्नेहरू सरकार फर्ने र राम्रो कुर्ची छान्ने कुर्चीखेलमा तछाँडमछाँड गरिरहेछन् । यस्तो अवस्थामा सरकारले पीडितहरूको अवस्थाको नजरअन्दाज समेत गरेको महशुष गरिएन । सरकारको कर्तव्य हो भनेर बसिरहँदा सैयौँ पीडितहरूको विचल्ली यहि आँखाको अगाडि टुलुटुलु हेरिरहन सकेनौ ।
एउटा मानव भएर मानवियतालाइ आँखा चिम्लिएर कसरी विर्सन सकिन्छ होला? अहँ सक्दै सकिदैन र सोसाइटी अफ हेल्पिङ हर्ट्स मार्फत बाढिपीडितहरूका लागि सहयोग अभियान जारी गरेका छौँ । कृपया ती पीडितहरू हाम्रै टोल छिमेकमा र हामीलाइ नै परेको छ भन्ने महशुस भैरहेको अवस्थामा यहाँहरूले पनि आफ्नै सम्झेर सहयोग गरिदिनका लागि हार्दिक अपिल गरेका छौँ ।
सहयोगी मनहरूको समाज, इजरायल च्याप्टर
हालसम्म सहयोग गर्नुहुने सहयोगी मनहरू यसप्रकार छः
नेपालबाटः
१) हरि मानन्धर रू २०००।–
२) खोजराज कटुवाल (परशुराम) रू २०००।–
३) चिरञ्जिवी पाण्डे रू २०००।–
४) ओमप्रसाद प्रसाई रू २०००।–
५) रञ्जु कार्की रू २०००।–
१) हरि मानन्धर रू २०००।–
२) खोजराज कटुवाल (परशुराम) रू २०००।–
३) चिरञ्जिवी पाण्डे रू २०००।–
४) ओमप्रसाद प्रसाई रू २०००।–
५) रञ्जु कार्की रू २०००।–
इजरायलबाटः
१) सूर्य बस्याल १०० सेकेल
२) तेञ्जिन शेर्पा १०१ सेकेल
३) इन्दिरा कार्की १०१ सेकेल
४) हजुरी शाह कँडेल ५० डलर
५) सावित्रा भट्टराई १०१ सेकेल
६) सुमन कार्की १०१ सेकेल
७) कल्पना न्यौपाने १०० सेकेल
८) गुञ्जन शाह ५० डलर
९) शर्मिला श्रेष्ठ १०१ सेकेल
१०) सँगीता सेढाइ १०१ सेकेल
११) विष्णु पुन १०१ सेकेल
१२) मधुकर अधिकारी १०१ सेकेल
१३) गौरी पाण्डे ५१ सेकेल
१४) लक्ष्मी थापा १०१ सेकेल
१५) नवराज आचार्य १०१ सेकेल
१६) किरण पाण्डे ५१ सेकेल
१७) लिलानाथ सापकोटा १०१ सेकेल
१८) रञ्जना ताम्रकार १०१ सेकेल
१९) रिता खड्का १०१ सेकेल
२०) तारा कार्की ५१ सेकेल
२१) रिता कार्की ५१ सेकेल
२२) निर्मला खड्का १०१ सेकेल
१) सूर्य बस्याल १०० सेकेल
२) तेञ्जिन शेर्पा १०१ सेकेल
३) इन्दिरा कार्की १०१ सेकेल
४) हजुरी शाह कँडेल ५० डलर
५) सावित्रा भट्टराई १०१ सेकेल
६) सुमन कार्की १०१ सेकेल
७) कल्पना न्यौपाने १०० सेकेल
८) गुञ्जन शाह ५० डलर
९) शर्मिला श्रेष्ठ १०१ सेकेल
१०) सँगीता सेढाइ १०१ सेकेल
११) विष्णु पुन १०१ सेकेल
१२) मधुकर अधिकारी १०१ सेकेल
१३) गौरी पाण्डे ५१ सेकेल
१४) लक्ष्मी थापा १०१ सेकेल
१५) नवराज आचार्य १०१ सेकेल
१६) किरण पाण्डे ५१ सेकेल
१७) लिलानाथ सापकोटा १०१ सेकेल
१८) रञ्जना ताम्रकार १०१ सेकेल
१९) रिता खड्का १०१ सेकेल
२०) तारा कार्की ५१ सेकेल
२१) रिता कार्की ५१ सेकेल
२२) निर्मला खड्का १०१ सेकेल
सहयोग अभियान जारी छ…..
0 comments